‘१० औ म्यारिज एनिभर्सरी’ बाट ‘धुर्मुस’ राजा ‘सुन्तली’ रानी (भिडियो सहित)
नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं बैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु संगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरिएको हो।
धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए। मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन्। संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन्।
हेर्नुहोस भिडियो>>
हेर्नुहोस भिडियो>>
‘धुर्मुस’ राजा ‘सुन्तली’ रानी (भिडियो सहित) एक हेर्ने पर्ने भिडिओ
Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
| # |
|
|
Views:
Category:
Dhurmus Suntali

0 comments:
Post a Comment