काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापामाथि बम आक्रमण भएको थियो । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको थियो । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका थिए ।
काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलोका क्रममा उनी माथि बम आक्रमण भएको हो ।
थापासँगै चुनावी अभियानमा रहेका ७ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका थिए । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको थियो । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको थियो ।
तर उपचार बाट फर्के पछी गगन थापा ले ति बम पड्काउने माथि कडा भासन दिएका छन् ! के भने त गगन थापा ले तिनीहरु माथि हेर्नुहोस तलको भिडियो मा !
बम हमलापछि के भने त गगन थापाले ?
Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
| # |
|
|
Views:
Category:
Gagan Thapa

0 comments:
Post a Comment