EDV पार्नको लागि केहि ज्योतिष सम्बन्धि नियम जुन अबस्य पालना गर्नुहोला EDV 2019 भर्नकाे लागि ~ VideoNews
#
Education is the most powerful weapon which you can use to change the world. - Nelson Mandela

Friday, October 27, 2017

EDV 2019 भर्नकाे लागि
यो जानकारी साथीहरू Share गर्नु होला ।
11 गते शनिवार सिंह राशीलाई विषेश राम्रो छ त्यसमा पनि बिहान 6:14 देखि 7:14 सम्म, दिउसो 1:14 देखि 02:14 सम्म र राती 08:14 देखि 9:14 बजे भित्रमा भर्न सके झनै राम्रो / EDV भर्न जाँदा शरिरमा कुनै न कुनै निलो कपडा वा रूमाल लिएर जानु हाेला । फलामको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा पिपलको बोट ढोगेरा जानु होला /तपाईंको जन्ममितिको आधारमा DV भर्ने समय हामी स-शुल्क भन्छौं inBox मा Message गर्नु होला /

12 गते आइतवार सिंह राशीलाई विषेश राम्रो छ समयहरु 11 गते बेलुका 5:13 राख्ने छौं /
13 गते सोमवार कर्कट राशीलाई विषेश राम्रो छ, समयहरु 12 गते बेलुका 5:13 राख्ने छौं /
14 गते मंगावार मेष र वृश्चिक राशीलाई विषेश राम्रो छ, समयहरु 13 गते बेलुका 5:13 राख्ने छौं /
15 गते बुधवार मिथुन र कन्या राशीलाई विषेश राम्रो छ, समयहरु 14 गते बेलुका 5:13 राख्ने छौं /
16 गते बिहिवार धनु र मिन राशीलाई विषेश राम्रो छ, समयहरु 15 गते बेलुका 5:13 राख्ने छौं /
17 गते शुक्रवार तुला र वृष राशीलाई विषेश राम्रो छ, समयहरु 16 गते बेलुका 5:13 राख्ने छौं / अरु क्रमश राख्दै जाने छौं /

मेष–वृश्चिक– EDV भर्न जाँदा शरिरमा कुनै न कुनै रातो कपडा वा रूमाल लिएर जानु हाेला । तामाको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा गणेश वा हनुमान मन्दिरमा ढोगेरा जानु होला /

वृष–तुला– EDV भर्न जाँदा शरिरमा कुनै न कुनै सेतो कपडा वा रूमाल लिएर जानु हाेला । चाँदीकोको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा दुर्गा अथवा कुनै पनि माता मन्दिरमा ढोगेरा जानु होला /

मिथुन–कन्या– EDV भर्न जाँदा शरिरमा कुनै न कुनै तामाको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा राम, कृष्ण वा बिष्णु मन्दिरमा ढोगेरा जानु होला /

कर्कट– EDV भर्न जाँदा शरिरमा कुनै न कुनै सेतो कपडा वा रूमाल लिएर जानु हाेला । चांदीको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा शिवजी को मन्दिरमा ढोगेरा जानु होला /

सिंह– EDV भर्न जाँदा शरिरमा कुनै न कुनै रातो कपडा वा रूमाल लिएर जानु हाेला । तामाको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा नव ग्रह, भैरब मन्दिरमा ढोगेरा जानु होला /

धनु–मीन– EDV भर्न जाँदा शरिरमा कुनै न कुनै पहेलो कपडा वा रूमाल लिएर जानु हाेला । सुन वा पित्तलको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा बंगलामुखी वा कुनै पनि माता मन्दिरमा ढोगेरा जानु होला /

मकर–कुम्भ EDV भर्न जाँदा शरिरमा कुनै न कुनै निलो कपडा वा रूमाल लिएर जानु हाेला । फलामको बाला चुरा औंठी वा सिक्री मध्ये 1 सामान भए झनै राम्रो / जाँदा पिपलको बोट ढोगेरा जानु होला /

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
बालुवाटार, काठमाडाैं

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान
रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान
ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि
सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल
हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल
रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स
रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे
उज्वल भबिष्य साप्ताहिक पत्रिका, दमक झापा, साप्ताहिक राशिफल

EDV पार्नको लागि केहि ज्योतिष सम्बन्धि नियम जुन अबस्य पालना गर्नुहोला EDV 2019 भर्नकाे लागि

Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.- Malcolm X
#
  • Uploaded by: Bednath
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © VideoNews | Designed by Templateism.com | Blogger Templates